काठमाडौैं ।
नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिद मूल्य १५४.१६ रूपैयाँ र बिक्री मूल्य १५४.७६ रूपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

भारतमा मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ । भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः घट्छ ।
पछिल्लो समय इरा