बुधबार २० जेठ, २०८३ | Wednesday Jun 03, 2026
युनिकोड

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए सपथ

author बित्त खबर संवाददाता author बुधबार ६ जेठ, २०८३
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए सपथ

काठमाडौं । 
राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश

डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा एक स
मारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । 
 

सम्वन्धित समाचार