बुधबार २० जेठ, २०८३ | Wednesday Jun 03, 2026
युनिकोड

लुम्बिनीका उद्योगले बढाए क्षमता उपयोग, कस्ता उद्योगको कति ?

author बित्त खबर संवाददाता author मङ्गलबार १२ जेठ, २०८३
लुम्बिनीका उद्योगले बढाए क्षमता उपयोग, कस्ता उद्योगको कति ?

काठमाडौं । 
चालु आर्थिक बर्ष २०८२–८३ को ६ महिना लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ५०.४४ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको लुुम्बिनी प्रदेशको आर्थिक गतिविधी सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
 

प्रतिवेदनअनुसार गत आवको सोही अवधीको तुलनामा लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग बढेको देख

िन्छ । गत आवको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ४६.५५ प्रतिशत थियो । 
 

‘आर्थिक वर्ष २०८२÷८३ को प्रथम अर्धवार्षिक अवधिमा नमूना छनौटमा परेका २९ उद्योगहरुको समीक्षा अवधिमा औसत क्षमता उपयोग ५०.४४ प्रतिशत रहेको छ । गत अवधिमा यस्तो क्षमता उपयोग ४६.५५ प्रतिशत (संशोधित) रहेको थियो । अध्ययनमा समेटिएका उद्योगहरुमध्ये सबैभन्दा बढी चाउ

चाउ उत्पादन गर्ने उद्योगले ९८.८६ प्रतिशत क्षमता उपयोग गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । 
 

हेर्नुहोस्, कस्ता उद्योगको क्षमता उपयोग कति ?

 

सम्वन्धित समाचार